पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको गाडीमा भेटियाे बम

पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको गाडीमा भेटियाे बम

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाणडाै ,८ मंसिर । आज साँझ धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । फोरमका तर्फबाट सिरहा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको बा ३ च ७६६१ नंको प्रचार गाडीमा प्रेसर कुकर बम फेला परेको हो ।

उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडि सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको भेटवालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ