सुनसरी , ६ पुस । सुनसरीको ईटहरीका मुख्य सडकमा आजबाट सिटि सफारीलाई सन्चालनमा रोक लगाएपछि सफारी चालकहरु आन्दोलीत भएका छन् । मुख्य सडकमा सिटि सफारीका कारण...
काठमाडौं, पुस ६ । देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौं ५ पुस । पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नवराज सिलवालमाथि प्रहरीले कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले...
५ पुस, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । अन्य ४ जना...
काठमाडौं, पुस ५ । राजधानीको शान्तिनगर गेटमा बुधबार बिहानै माइक्रोबसको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । बा२ख १३२३ नम्बरको माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिएको हो...
पर्सा, पुस ५ । पर्साको वीरगन्ज उपमहानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ग्यास उद्योगमा आज...
काठमाडौँ, ४ पुस। सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश...
४ पुस,झपा । जिल्लाको शैक्षिक संस्थाका संचालक तथा शिक्षकले अाफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारीले कालोमोसो दलेको छ । दमकमा संचालित गायत्री विद्य...
४ पुस,भोजपुर । पछिल्लो समय पुरुष पनि बलात्कार हुने गरेको घटनाहरु सार्वजनिक हुनेगरेको छ । तर यस्तो घटना बिरलै हुन्छ । भोजपुर जिल्लामा पुरुषबाट पुरुष...
काठमाडौं पुस ४ । राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयभित्र गएराति भएको आगलागीबारे अनुसन्धान गर्न ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । छानविन समिति एआईजी...
४ पुस, रसुवा । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रसुवागढी नाकाको स्थलगत अनुगमन गर्नुभएको छ । अध्यक्ष ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने...
४ पुस,काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाको उतै मृत्यु भएपछि दाहसंस्कारका लागि स्वदेश फर्काइन्छ । आकर्षक कफिनमा राखेर ल्याइएका शव आफन्तको जिम्मा लगाएपछि आ–आफ्नो चलनअनुसार...
झापा, पुस ४ । झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारतको सिमानामा रहेको मेचीपुलमा सोमबार भारतीय ट्रककको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ । ज्यान गुमाउनेमा...
काठमाण्डाै , ४ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणा गर्न सकेको छैन । निर्वाचन र गणना...
अछाम,पुस ४ । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण...
चरिकोट, पुस ३ । म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । सरकारले खानामा म्यादीलाई पनि...
ठेगाना:अनामनगर काठमाडौँ