समानुपातिकको परिणामः किन चुपचाप छ आयोग ?

समानुपातिकको परिणामः किन चुपचाप छ आयोग ?

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डाै , ४ पुस ।   प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणा गर्न सकेको छैन ।

निर्वाचन र गणना अवधिमा दिनदिनै विज्ञप्तिमार्फत जानकारी दिँदै आएको निर्वाचन आयोग समानुपातिकतर्फको परिणामबारे मौन मात्र छैन, त्यसको प्रक्रिया कसरी लम्ब्याउने भन्ने उपायको खोजीमा देखिन्छ ।

कति मत सदर भए, कुन दलले कति पाए, कति मत बदर भए, आयोग बोलेको छैन । आयोगको वेबसाइटमा मतपरिणामको विवरण राखिए पनि त्यो सम्पन्न भएको हो वा होइन, कतै खुलाइएको छैन ।, यो खबर आजको कान्तिपुरमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ