चिनियाँ सीमा रसुवागढीलाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने ओलीको घोषणा

चिनियाँ सीमा रसुवागढीलाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने ओलीको घोषणा

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

४ पुस, रसुवा ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रसुवागढी नाकाको स्थलगत अनुगमन गर्नुभएको छ । अध्यक्ष ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गर्नमा अवको सरकारले ध्यान दिने वताउनु भएको छ ।

आज रसुवा पग्नुभएका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुन्नु भएको छ । स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका समस्याका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिय ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुग्नुभएका ओली रसुवागढी निरीक्षणगर्दै लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासनसमेत स्थानीयलाई दिन्भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ