ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

झापा, पुस ४ । झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारतको सिमानामा रहेको मेचीपुलमा सोमबार भारतीय ट्रककको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मे२प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका–१ बस्ने १९ वर्षीय मनोज भुजेल रहेका छन् । भुजेल सवार उक्त मोटरसाइकललाई एन एल ०५ डी ४०१३ नम्बरको भारतीय ट्रकले दिउँसो ३ः१५ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ