काठमाडौं ५ पुस ।
पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नवराज सिलवालमाथि प्रहरीले कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दार्ता गरेको हो ।
तत्कालीन डिआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालत जानुभएको थियो ।
तर, सर्वोच्चको पूर्ण इजलासले उाहको मागदाबी अस्वीकार गर्दै उहाले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै संलग्नमाथि छानविन गरी कारबाही गर्न भन्दै सरकारको नाममा आदेश जारी गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline