काठमाडौं, पुस ९ गते । नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पु¥याउन नसकिएको नृत्य...
काठमाडौँ, ९ पुस । नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । प्रेस चौतारीका...
काठमाडौँ, ९ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज...
कालीकोट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला...
९ पुस,काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा प्रहरी निरीक्षक प्रताप पौडेलले अातंक मच्चाएका छन् । अाफू खुशी प्रहरीलाई परिचालन गरेर व्यवसायीहरुलाई दुःख दिइरहेका छन् । यसअघिका...
९ पुस,काठमाडौं । प्रहरीको गोली हागी म्यादी प्रहरी विवेक एेडीको मृत्युसँगै कालिकोटमा जारी तनाव झन् चर्किएको छ । शनिबारदेखि जारी कर्फ्यु जारी छ । अाइतबार...
काठमाडौँ, ९ पुस । विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ । प्राधिकरण...
कालीकोट, पुस ९ । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन...
पर्सा ,९ पुस ।नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई...
पौष ८,काठमाडौँ/ पाचौ ठुलो राष्ट्रिय दलको रुपमा स्थापित सङ्घीय समाजबादी फोरम नेपालले पहिचाको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा आभार व्येक्त गर्दै सबै किसिमको विभेदको अन्त्य...
८ पुस ,काठमाडौं । कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादी प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन्...
कालिकोट , ८ पुस । प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएपछि आज पनि स्थानीय म्यादी प्रहरीले कालिकोटमा प्रदर्शन गरिरहेका छन् । निर्वाचनमा खटिँदाको ज्याला...
काठमाडौं ,८ पुस। ठूला व्यापारी र राजनीतिक पहुँच भएका व्यक्तिले पक्राउ परेपछि प्रहरी हिरासत छल्न अस्पताल रोज्छन्। अनुसन्धान प्रभावित पार्न अस्पताल रोज्ने त्यस्ता अभियुक्तलाई प्रहरीले...
८ पुस, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताउनु भएको छ । आज रिपोटर्स क्लबमा...
८ पुस, काठमाडौँ । माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले जनयुद्धले गरेको परिवर्तन संविधानले स्वीकार गरिसकेको बताएकी छन् । उनले एमालेलगायतका केही दलहरुले जनयुद्ध शब्द स्वीकार...
८ पुस,काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले चुनाव जितेको क्षेत्रमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई भएको छ...
ठेगाना:अनामनगर काठमाडौँ