सङ्घीय समाजवादी फोरमले गर्यो संकल्प यात्रा

सङ्घीय समाजवादी फोरमले गर्यो संकल्प यात्रा

जनतालाई जागरुक बनाउदै महाशक्तिको रुपमा मजबुत पार्दै जाने

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

पौष ८,काठमाडौँ/   पाचौ ठुलो राष्ट्रिय दलको रुपमा स्थापित सङ्घीय समाजबादी फोरम नेपालले पहिचाको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा आभार व्येक्त गर्दै सबै किसिमको विभेदको अन्त्य ,भाषा सस्कृति र सम्पदा बचाउन ,अन्याय अत्याचार भ्रष्टाचारको बिरुद्द पहिचानको लागि संकल्प यात्रा सहित शनिबार मोटर साइकल र्याली गरेको छ ।

काठमाडौँ बात सुरु भएको र्ह्याली ,क्रितिपुर ,खोकना ,ललितपुर हुदै भक्तपुरका विभिन्न क्षेत्र हुदै समापन भएको छ ।
संकल्प र्याली उत्घाटन गर्दै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छिमेकी देशहरुमा जनमुक्ति पछि मात्र बिकाशको गति लिएको र जातीय अधिकार सहितको स्वायेत्त राज्य स्थापना भएको उदाहरण दिदै अब आउने अर्को निवाचन महासंग्राम बात आउदा दिनहरुमा अझ जनतालाई जागरुक बनाउदै महाशक्तिको रुपमा मजबुत पार्दै जाने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ