काठमाडौँ, १३ पुस। सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले...
१३ पुस, दाङ । तुलसीपुर प्रहरीले श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे...
ताप्लेजुङ, पुस १३ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा श्रीमान्–श्रीमतीबीच झगडा हुँदा घरमा आगो लगो लगाएका छन् । राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन...
केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’...
धनगढी, पुस १३ । कैलाली जिल्ला शिक्षा कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक पसल अगाडि...
लहान, पुस १२ । एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । गत...
पौष १२ ,काठमाडौँ / नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको...
१२ पुस,काठमाडौं । कलाकार विना थापाको मृत्यु भएको छ । बुधबार काठमाडौंको बत्तीसपुतलीमा ट्याङ्करले भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको हो। बा ५५ प...
रोल्पा , १२ पुस । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको छ । पुस ७...
काठमाडौँ, १२ पुस । आगामी संघीय ससदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद्...
काठमाडौँ, १२ पुस । पुरातत्व विभागले कंक्रिटबाट निर्माण गरिएको पुरातात्विक वस्तुभन्दा परम्परागत सामग्रीबाट निर्माण भएको मठ, मन्दिर तथा भवन बढी टिकाउ र बलियो हुने जनाएको छ...
काठमाडौँ, १२ पुस । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको...
काठमाडौं, पुस १२ । राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने...
काठमाडौँ, ११ पुस । आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ...
उदयपुर, ११ पुस। उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन...
११ पुस,काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने बताएका छन् । एकतापछि को पार्टी...
ठेगाना:अनामनगर काठमाडौँ