चीनको मात्र होइन, भारतीय रेल पनि काठमाडौं आओस् : प्रदिप ज्ञवाली

चीनको मात्र होइन, भारतीय रेल पनि काठमाडौं आओस् : प्रदिप ज्ञवाली

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

८ पुस, काठमाडौं ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताउनु भएको छ ।
आज रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा एमाले सचिव ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारत र चीनसँगको सम्वन्धलाई उच्च प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर नयाँ सरकारसँँग सहकार्य गर्न इच्छुक रहेको भन्दै उहाले यो भारतको नयाँ नीतिको संकेत भएइको वताउनु भएको छ ।
उहाले चिनियाँ मात्र नभई भारतीय रेल पनि काठमाडौंसम्म आओस् भन्ने चाहेको बताउनु भएको छ । केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल ल्याउन कुरा भइरहेको भन्दै सचिव ज्ञवालील बरौनीबाट होस् वा रक्सौलबाट होस हाई स्पीडको भारतीय रेल पशुपतिनाथसम्म आओस् भन्न्ो आफनो चाहना रहेको वताउनु भयो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ