उदयपुर, ४ माघ । बन्द र हड्तालका बेला उदयपुर सिमेन्ट उद्योगले रु ३७ करोड बराबरको सिमेन्ट उत्पादन गरेको छ । जिल्लाको जलजलेमा रहेको सो उद्योगले असोजयता...
वीरगन्ज, ४ माघ । वीरगन्जको सुख्खा बन्दरगाह भन्सारले गत पुस महिनामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन गरेको छ । मधेस आन्दोलनका कारण मुलुकका प्रमुख भन्सार...
काठमाडौँ, ४ माघ । व्यवस्थापिका¬–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथ श्रम समितिले श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी १५ दिनभित्र समितिसमक्ष ठोस धारणा पेस गर्न श्रम...
काठमाडौ ४ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएसँगै अभावका...
काठमाडौँ, ४ माघ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा मधुसूदन आचार्य निर्वाचित हुनुभएको छ । संस्थाको ५२औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि...
काठमाण्डौ ,३ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिलेसम्मकै उच्च विन्दु १२ सय १२ मा पुगेको छ । साताको पहिलो दिन आइतबार परिसूचक २१.८४...
काठमाडौँ, ३ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धनलाई परिणाममुखी बनाई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने रणनीतिक योजनामा जुटेको छ । मन्त्रालयका सचिव...
भक्तपुर, २ माघ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना निर्माणका लागि नागरिक तथा पर्यटन मन्त्रालयले १ करोड बजेट छुट्याएको छ । कृष्णगोपाल श्रेष्ठका सपरिवारले...
जाजरकोट, २ माघ । जाजरकोटमा निर्माण हुन लागेको नलसिंगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण कार्य सुरु गरिएको छ । कुल रु २१ करोडमा निर्माण कार्य थालिएको यो पहँुचमार्गको...
काठमाण्डौ, २ माघ । एसियाली पूर्वाधार विकास बैंक ब्क्ष्क्ष्द्य को सञ्चालक समितिको सदस्यमा नेपाल छनौट भएको छ । चीनको बेइजिङमा जारी सो बैंकको सम्मेलनले सञ्चालक समितिमा...
खोटाङ, १ माघ । जिल्लामा निर्माणाधीन मेवा खोला जलविद्युत् आयोजना आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । गत भदौमा सञ्चालन गर्ने तयारीका साथ निर्माणको काम...
इटहरी, ३० पुस । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु २६ करोड ९४ लाख ७८ हजार ६६० को बजेट प्रस्ताव गरेको छ...
राजविराज पूस ३० । २५ जना शेयर सदस्य तथा उनीहरुबाट संकलित शेयर सदस्य शुल्क बापतको १ लाख २५ हजार रुपैयाँबाट शुरु गरेको एक सहकारी...
विरगन्ज ,३० पुस । लामो समयदेखि रक्सौल वीरगन्ज नाकामा रोकिएका दुई सय ५५ ग्यास बुलेट ‘रि रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन् । १५...
काठमाण्डौ ,३० पुस । पर्यटन क्षेत्रको विकासका लागि राजनितिक अस्थिरता मुख्य चुनौति नेको सरोकारवालाहरुले जोड दिएका छन् । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक...
काठमाडौँ, २९ पुस । नेपाल टेलिकमले नेपाल प्रहरी क्लबको पुरुष तथा महिला फुटबल टोलीलाई एक वर्षका लागि रु २२ लाख प्रायोजन गरेको छ । टेलिकमका...
ठेगाना:अनामनगर काठमाडौँ