माओवादी केन्द्रमा केही सांसद एमाले प्रवेश गरेपछि अब ४९ जना सांसद छन् । ती सबै जसोले मन्त्री खान पाउनु पर्छ भन्न थालेपछि अध्यक्ष प्रचण्डले...
काठमाडौँ, १७ साउन । सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण वर्गीयता वा जातीयतामा नभइ आवश्यकता केन्द्रित बनाउन आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद...
नेकपा ९माओवादी केन्द्र० ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको...
काठमाडौँ साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार एसएसबीले तुईन काटेर नेपाली युवा वेपत्ता भएको घटनाप्रति आफू गंभीर भएको बताएका छन् ।...
भीषण बाढी आएर ठूलो जनधनको क्षति भएको मेलम्चीमा पुनः बाढीले वितण्डा मच्चाएको छ । गएराति आएको बाढीले एक दर्जन बढी घर बगाउनुका साथै पुल...
नेकपा एमाले माधव नेपाल समुहको अखिल फोर्सले राजधानीमा आज शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता आन्दोलन विरोधीलाई एमालेमा कुनै ठाँउ नरहेको पुनः दोहोर्याएका छन् । काठमाण्डौं जिल्ला पार्टीको बैठकलाई संवोधन गर्दै...
सरकारले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा फौज एसएसबीले तुईनको डोरी काटिदिएपछि तर्दै गरेका जयसिंह धामी नदीमा खसेर वेपत्ता भएको विषयमा सत्य तथ्य छानविन...
नेकपा एमाले भित्रको विवाद मिल्ने दिशामा नगएपछि अध्यक्ष ओलीले आज स्थायी समितिको बैठक बोलाएका छन् । बैठक अपरान्ह तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ...
नेकपा एमालेलाई एक ढिक्का राख्ने अनेकौँ कसरत अझै सफल हुन सकेको छैन । खास गरी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई...
जसपा भित्र ओली सरकारलाई साथ दिएपछि विवादले उग्र रुप लिएपछि अन्ततः जसपा उपेन्द्र यादवको पक्षमा पुगेपछि ठाकुर पक्ष सर्वोच्च अदालतको ढोकामा पुगेको छ । ठाकुरले...
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश...
१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना मन्त्री सांसद पदबाट मुक्त भएका छन् । मन्त्री रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर...
एमाले नेता ओली समुहका नेता गोकुल बास्कोटाले माधव समुह असन्तुष्टहरुको सानो झुण्ड भएको भन्दै यससँग राजनीतिक एजेण्डा नभएको टिप्पणी गरेका छन् । बास्कोटाले काभ्रेमा आयोजित...
काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका चार पूर्व माओवादी सांसदको मुद्धामा सर्वोच्चमा आज पनि सुनुवाई स्थगित भएको छ । न्यायधीश आनन्दमोहन भट्टराईको इजलासमा आजको पेशी...
दिनहुँ कोरोना संक्रमण तीव्र भएसँगै सिसिएमसीको बैठक आज बस्दै छ । सिसिएमसीको बैठक अपरान्ह चार बस्न लागेको हो । सिंहदरबारमा बस्ने बैठकमा कोरोना रोकथामका उपायका...
ठेगाना:अनामनगर काठमाडौँ