लुम्बीनीका जसपाका तीन मन्त्री सांसदबाट बर्खास्त, प्रदेश सरकार अल्पमतमा

लुम्बीनीका जसपाका तीन मन्त्री सांसदबाट बर्खास्त, प्रदेश सरकार अल्पमतमा

  • शुक्रबार, साउन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना मन्त्री सांसद पदबाट मुक्त भएका छन् ।

मन्त्री रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको संसद सचिवालयले जानकारी दिएको छ ।
पहिल्यै पदमुक्त भए पनि सर्वोच्चले ३ जेठमा आफ्ने पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा पुनस्थापित भएका थिए ।
११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गरे अनुसार सांसदहरु पदमुक्त भएका हुन् ।
यो कदम सँगै लुम्विीनीको एमाले सरकार अल्पमतमा परेको छ । अब प्रदेश प्रमुख समेत फेरिएकाले संभवतः सत्तारुढ गठबन्धनले अब प्रदेश सरकार परिवर्तन गर्ने संकेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ