एमाले नेता ओली समुहका नेता गोकुल बास्कोटाले माधव समुह असन्तुष्टहरुको सानो झुण्ड भएको भन्दै यससँग राजनीतिक एजेण्डा नभएको टिप्पणी गरेका छन् ।
बास्कोटाले काभ्रेमा आयोजित एक अन्तरक्रियामा बोल्दै माधव समुहसँग राजनीतिक एजेण्डा नभई कुण्ठा मात्र भएको जिकिर गरे ।
माधव नेपालले पार्टीको सरकार ढालेर देउवाको हातमा बुझाएको उनको आरोप छ ।
अब माधव नेपालले ईतिहासको मुल्य चुकाउनु पर्ने पनि चेतावनी बास्कोटाले दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline