एमाले प्रवेश गरेका चार पूर्व माओवादी सांसदको मुद्धा आज पनि स्थगित

एमाले प्रवेश गरेका चार पूर्व माओवादी सांसदको मुद्धा आज पनि स्थगित

  • शुक्रबार, साउन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका चार पूर्व माओवादी सांसदको मुद्धामा सर्वोच्चमा आज पनि सुनुवाई स्थगित भएको छ ।
न्यायधीश आनन्दमोहन भट्टराईको इजलासमा आजको पेशी तोकिएको थियो । हिजो पनि हेर्न नभ्याईने भन्दै मुद्धा स्थगित भएको थियो ।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादी नै रहेको भन्दै अदालतमा निवेदन दिएका थिए ।

सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेकोले पुनर्वहाली हुनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ