भारतीय एसएसबीले तुईन काटेर नेपाली युवालाई महाकालीमा खसालेर वेपत्ता पारेको विषयमा सरकारले बनायो समिति

भारतीय एसएसबीले तुईन काटेर नेपाली युवालाई महाकालीमा खसालेर वेपत्ता पारेको विषयमा सरकारले बनायो समिति

  • शनिबार, साउन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

सरकारले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा फौज एसएसबीले तुईनको डोरी काटिदिएपछि तर्दै गरेका जयसिंह धामी नदीमा खसेर वेपत्ता भएको विषयमा सत्य तथ्य छानविन गर्न समिति बनाएको छ । गृहसचिवको नेतृत्वमा गृहका प्रवक्ता, सुदुरपश्चिम प्रदेशका डिआईजी र जिल्लाका सहायक सिडिओ समेत रहेको समिति गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा बनेको हो ।
बैदेशिक रोजगारीका लागि काठमाण्डौ आउने क्रममा जिल्ला सदरमुकाम खलंगा हिँडेका जय सिंह धामी तुईन तर्दा तर्दै एसएसबीले तुईन काटेपछि तुईनसँगै नदीमा खसेर बगेको स्थानीयले देखेका थिए । उनको कुनै पनि अवस्था अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ