ओलीले फेरी दोहोर्याए माधव नेपाल जस्तालाई एमालेमा कुनै ठाँउ छैन

ओलीले फेरी दोहोर्याए माधव नेपाल जस्तालाई एमालेमा कुनै ठाँउ छैन

  • शनिबार, साउन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता आन्दोलन विरोधीलाई एमालेमा कुनै ठाँउ नरहेको पुनः दोहोर्याएका छन् ।
काठमाण्डौं जिल्ला पार्टीको बैठकलाई संवोधन गर्दै ओलीले उक्त कुरा दोहोर्याएका हुन् । पार्टी भित्र एकताको प्रयास भईरहेका बेला अध्यक्ष ओलीले पुनः नेपाल विरुद्ध आक्रोश पोखेका हुन् ।
माधव नेपालसँगै बाटो बिराएका अन्यलाई ठाँउ दिईने तर माधव लाई नै भने स्थान दिन नसक्ने ओलीले अडान राखे ।
माधव नेपाल एमाले भित्रको गद्धार भएको र उनलाई लिएर आफ्नो सरकार ढालिएको ओलीको भनाई छ ।
उनले आउने निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ बिजयी हुने पनि ओलीले जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ