दिनहुँ कोरोना संक्रमण तीव्र भएसँगै सिसिएमसीको बैठक आज बस्दै छ । सिसिएमसीको बैठक अपरान्ह चार बस्न लागेको हो ।
सिंहदरबारमा बस्ने बैठकमा कोरोना रोकथामका उपायका बारेमा छलफल हुने बताईएको छ । पछिल्लो समय दैनिक ३ हजार भन्दा बढी संक्रमित बढ्न थालेका छन् ।
लामो समयदेखि कोरोना नियन्त्रणको मुख्य उपायका रुपमा सरकारले लकडाउन र निषेधाज्ञा लगाउदै आएको छ ।
फेरी पनि सर्वसाधारणमा सरकारले निषेधाज्ञा कडा पार्ने हो कि भन्ने शंसय बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline