पुष २८ काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनी भोली शुक्रबार एक कार्यक्रमको आयोजना गरी समाजवादीमा प्रवेश गर्ने...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेशको राजधानी देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरिलाई शपथ गराएका हुन्। एमाले लुम्बिनी...
पुष २८ काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि जर्मनका राजदूत थोमस प्रिन्जले भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका...
पुष २८ विराटनगर । प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन्। प्रदेशसभाको आजको बैठकले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित...
पुष २८ काठमाण्डौँ । संसदबाट अभूतपूर्व विस्वासको मत लिएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब मन्त्रीपरिषद् विस्तारमा जुटेका छन् । अहिले सानो आकारको मात्रै...
पुष २७ बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई...
२७ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख...
गोरखा पुष २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
पुष २६ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले संसदमा भारी संख्यामा सांसदहरुको विस्वासको मत प्राप्त गरेका छन् । आज संसदमा उपस्थित सांसदहरु मध्य...
पुष २६ काठमाण्डौँ । काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिनु अघि संसदमा बोल्दै गुण र दोषका आधारमा सरकारलाई समर्थन र...
पुष २६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका...
पुष २६ काठमाण्डौँ । नेपाली काँग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने भएको छ । आज संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले उक्त...
पुष २६ काठमाण्डौँ । विभिन्न दलले विस्वासको मत सम्बन्धि निर्णय गर्न ढिलाई गर्दा संसदको बैठक २ घण्टा पर सारिएको छ । ११ बजे बोलाईएको...
पुष २६ काठमाण्डौँ । लामो समय पर्ख र हेरको रणनीतिमा रहेको एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने निर्णय गरेको छ । सचिवालयको बैठकमा शर्त...
पुष २६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आज संसदमा विस्वासको मत लिँदैछन् । आज बिहान ११ बजे संसदको बैठकमा सांसदहरुले विस्वासको मत दिनेछन् । प्रचण्डको समर्थनमा एमालेका...
पुष २६ काठमाण्डौँ । संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने आस्वासन दिएका छन् । देउवासँग...
ठेगाना:अनामनगर काठमाडौँ