पुष २६ काठमाण्डौँ । लामो समय पर्ख र हेरको रणनीतिमा रहेको एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने निर्णय गरेको छ ।
सचिवालयको बैठकमा शर्त सहित प्रचण्डलाई समर्थन गर्ने निर्णय भएको हो ।
आज ११ बजे प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिँदैछन् ।
राष्ट्रियता, सुसासन, अर्थतन्त्र सुधार जस्ता विभिन्न मुद्धामा शर्त राखेर समाजवादीले समर्थन दिने भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline