प्रधानमन्त्री प्रचण्डसँग जर्मनका राजदुतको भेट

प्रधानमन्त्री प्रचण्डसँग जर्मनका राजदुतको भेट

  • बिहिबार, पुस २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

पुष २८ काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि जर्मनका राजदूत थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।

बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ