लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रदेशको राजधानी देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरिलाई शपथ गराएका हुन्।
एमाले लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता गिरि हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गिरिसँगै २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी लुम्बिनी प्रदेशको मन्त्री बनेर सपथ ग्रहण गरेका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline