प्रधानमन्त्री प्रचण्डले संसदमा पाए दुई तिहाई बढी सांसदको विस्वासको मत, विपक्षमा दुई सांसद मात्र

प्रधानमन्त्री प्रचण्डले संसदमा पाए दुई तिहाई बढी सांसदको विस्वासको मत, विपक्षमा दुई सांसद मात्र

  • मङ्लबार, पुस २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पुष २६ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले संसदमा भारी संख्यामा सांसदहरुको विस्वासको मत प्राप्त गरेका छन् ।

आज संसदमा उपस्थित सांसदहरु मध्य २६८ जनाले प्रचण्डको पक्षमा विस्वासको मत दिएका छन् ।

काँग्रेस, एमाले, माओवादी केन्द्र सहित सबै सबै जसो दलले प्रचण्डलाई मत दिएका हुन् ।

त्यसै गरी विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी र नेमकिपाका प्रेम सुवाल मात्र रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ