विस्वासको मतपछि अब मन्त्रीपरिषद् विस्तारमा जुट्दै प्रधानमन्त्री : सत्ता गठबन्धनको बैठक आज

विस्वासको मतपछि अब मन्त्रीपरिषद् विस्तारमा जुट्दै प्रधानमन्त्री : सत्ता गठबन्धनको बैठक आज

  • बिहिबार, पुस २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

पुष २८ काठमाण्डौँ । संसदबाट अभूतपूर्व विस्वासको मत लिएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब मन्त्रीपरिषद् विस्तारमा जुटेका छन् ।

अहिले सानो आकारको मात्रै मन्त्रीमण्डल रहेको छ । मन्त्रीपरिषद् विस्तार बारे उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक रहेका एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्रीले हिजो साँझ छलफल गरेका थिए ।

आज सत्ता गठबन्धनको बैठकमा पनि मन्त्रीपरिषद् विस्तार बारे छलफल गर्ने तयारी भएको छ ।

दलहरुले बढी बढी र राम्रा मन्त्रालय मागि रहेका कारण अहिले भागबण्डामा सहमति भईसकेको छैन । सरकारमा जसपा, राप्रपा पनि सहभागी हुने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ