काठमाडौ, २० जेठ । सविधान निर्माणका अन्र्तवस्तुमा समाधान खोज्न छलफलमा जुटेका प्रमुख दलहरु आज अनौपचारिक छलफलमा जुटेने भएका छन । असार मसान्त भित्र फास्ट ट्रयाकबाट...
काठमाडौ, २० जेठ । भुकम्प प्रभावित क्षेत्रमा वाणिज्य तथा आपुर्ति व्यवस्था विभागको टोलीले आज पनि अनुगमन गर्दै छ । निर्माण सामाग्री व्यवसायीहरुले बढि मूल्य लिएर...
काठमाण्डौ, १९ जेठ । एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एक महिनाभित्र नयाँ संविधान र राष्ट्रिय सरकारका बनाउने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । गोरखा,...
काठमाडौ ,१९ जेठ । नेकपा एमाले स्थायी समितिको ठक आज बस्दैछ । गृहमन्त्री वामदेव गौतमको पुलचोक स्थित सरकारी कार्यलयमा अपरान्न ४ बजे बस्ने बैठकमा...
काठमाडौ, १९ जेठ । भूकम्पपीडितका लागि सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक अनियमितता भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशील कोइरालाले गम्भीर चासो देखाउँदै गहन छानबिनका...
काठमाण्डौ, १८ जेठ । देशमा हालै आएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८,६९९ पुगको छ भने २२,४८९ जना घाइते छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी...
काठमाडौं, १८ जेठ नेपाली कााग्रेसका उपसभापति रामचन्ऽ पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज बिहान भेटवार्ता भयो । भेटमा उहााहरूबीच संविधान लेखन, मुलुकको...
काठमाण्डौ, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भाउ बढाउने निर्णय फिर्ता लिएको छ । आज रातिदेखि लागु हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलमा...
जेष्ठ १८ काठमाण्डौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा नेपाली भूमि लिपु लेकलाई...
जेष्ठ १८ गोरखा । वैशाख १२ गतेको भूकम्पको केन्ऽबिन्दु गोरखाको बारपाकका बासिन्दाले विस्तृत गुरुयोजना बनाएर मात्रै नयाा घर बनाउने भएका छन् । १२ सय भन्दा ...
बिर्तामोड,१८ जेठ । झापाको गरामनी ९ मा आफ्नै बाबुद्धारा एक बालिका तीन बर्षयता बलात्कार हुदै आएको खुलेको छ । आमा बिदेश गएको मौका पारी गरामनी ९...
काठमाण्डौ, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताउनुभएको छ । उहाँले सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको...
काठमाडौ, १८ जेठ । नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा माओवादीले विनासकारी भुकम्पबाट क्षतिग्रस्त क्षेत्रमा अर्को नयाँ अभियान टोलि पठाएको छ । “भुकम्पीय ध्वसंलाई निर्माणमा...
काठमाडौ, १८ जेठ । संविधानको मुख्य विवादित विषयका रुमा रहेको राज्य पुनरसंरचनाको बारेमा छलफल गर्न प्रमुख चार राजनितिक दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौ, १८ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भुकम्प प्रभावित जिल्लामा दोस्रो चरणको उद्दार तथा पुनर्निर्माण अभियानामा खटिएका आफ्ना कार्यकर्ता फिर्ता बोलाएको...
काठमाडौ, १८ जेठ । विपत्का बेला छोटो प्रक्रियाबाट आपूर्ति गर्ने अधिकार पाएको सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक घोटाला भएको पाइएको छ । मन्त्रालयले नियुक्त...
ठेगाना:अनामनगर काठमाडौँ