काठमाडौ, २० जेठ ।
सविधान निर्माणका अन्र्तवस्तुमा समाधान खोज्न छलफलमा जुटेका प्रमुख दलहरु आज अनौपचारिक छलफलमा जुटेने भएका छन ।
असार मसान्त भित्र फास्ट ट्रयाकबाट सविधान ल्याउने प्रतिबद्धता जनाएका मुख्य दलहरुले संघियता र निर्बाचनको प्रणलीमा सहमतिको प्रयास गरेका हुन ।
सघियताका विषयमा देखिएको मतभेदका विषयमा मुख्य दलहरुले आज दिनभर अनौपचारिक छलपल र परामर्श गर्न लागिएको एकिकृत माओवादीका एक नेताले जानकारि दिएका छन ।
त्यस्तै दलहरु विच संविधान जारि गरेपछि या अहिले नै नया राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्ने विषयमा पनि छलफल जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline