बिर्तामोड,१८ जेठ ।
झापाको गरामनी ९ मा आफ्नै बाबुद्धारा एक बालिका तीन बर्षयता बलात्कार हुदै आएको खुलेको छ ।
आमा बिदेश गएको मौका पारी गरामनी ९ का राई थरका बाबुले छोरी बलात्कार गरेका हुन् ।
श्रीमतीलाई रोजगारका लागि कुवेत पठाएर पीडकले ११ बर्षको हुदादेखि छोरीलाई बलात्कार गर्न शुरु गरेको पीडितले बताएकी छन् । उनले आफ्नी आमा नेपाल आएको समयमा बाबुको कर्तुतका बारेमा आमालाई सुनाएकी थिइन् ।
गाँउलेको पहलमा पीडक राइलाई पक्राउ गरिएपनि उनी भाग्न सफल भएको स्थानीय प्रजापति सिटौलाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline