एक महिना भित्रमा संविधान र राष्ट्रिय सरकार बनाउनुपर्ने : भट्टराई

एक महिना भित्रमा संविधान र राष्ट्रिय सरकार बनाउनुपर्ने : भट्टराई

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, १९ जेठ ।
एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एक महिनाभित्र नयाँ संविधान र राष्ट्रिय सरकारका बनाउने गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।

गोरखा, दर्बुङमा आज आयोजित एक कार्यक्रमा उहाँले बोल्दै सो कुरा बताउनुभएको हो । डा. भट्टराईले राष्ट्रिय विपत्तिमा सरकार प्रभावकारी नभएको र सुशील कोइरालाको सरकार कछुवाको गतिमा अगाडि बढेको आलोचना समेत गर्नुभयो ।

उहाँले ‘भूकम्पबाट सुकुम्बासी बनेकाहरुलाई घडेरी सहित राम्रो पुनः निर्माणमा सहयोग गर्ने र आर्थिक अवस्था राम्रो भएकालाई सहुलियतमा ऋण दिने व्यवस्था मिलाउने बताउनुभयो ।

त्यस्तै सातदिनभित्र कुन–कुन ठाउँमा बस्ती बस्न योग्य छैन, त्यो ठाउँको लिस्ट बनाएर राम्रो पुनर्वासको निर्माण गरिदिने पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी