नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दै

नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दै

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ ,१९ जेठ ।  

नेकपा एमाले स्थायी समितिको ठक आज बस्दैछ । गृहमन्त्री वामदेव गौतमको पुलचोक स्थित सरकारी कार्यलयमा अपरान्न ४ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनितिक अवस्था र भूकम्प पिडितका लागि दिइने राहतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सरकार गठनका विषयमा अध्यक्ष केपी शर्मा ओली र उपध्याक्ष समेत  रहनु भएका गौतमबीच सार्वजनिक रुपमा नै मतभेद देखिएको भोलीपल्टै एमालले स्थायी समितिको बैठक बोलाइएको हो ।

राहत वितरणमा सरकार कमजोर रहेको निष्कर्ष निकालेको एमालेले आजको बैठकमा सरकारको समिक्षा तथा राष्ट्रिय राजनितिमा सरकारको भूमिकाका विषयमा छलफल गर्ने एक नेताले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी