काठमाडौ, २० जेठ ।
भुकम्प प्रभावित क्षेत्रमा वाणिज्य तथा आपुर्ति व्यवस्था विभागको टोलीले आज पनि अनुगमन गर्दै छ ।
निर्माण सामाग्री व्यवसायीहरुले बढि मूल्य लिएर उपभोक्ता ठगी गरेको गुनासो बढेपछि काभ्र, नुवाकोट, सिन्धुपाल्चोक र धादिङमा विभागको टोलीले अनुगमन गरिरहेको छ ।
मूल्य नियन्त्रण र अध्ययनका लागि चार ओटा विशेस टोली स्वो क्षेत्रमा खटाइएको विभागका अनुगमन शाखा निर्देशक हरिनारायण केल्वासेले जानकारि दिनुभयो ।
स्वो क्षेत्रका केहि स्थानमा उपभोक्ता ठगिएका पाइएकाले सथानिय प्रशमसन संगको समन्वयमा कार्वाही थालिएको बेल्बासेले जानकारि दिनुभयो ।
चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौडाबाट बढि मुल्यका निर्माण सामाग्री ढुवानीे भन्ने गुनासो बढेकाले ति स्थानमा पनि अनुगमन गर्ने विभागको तयारि छ । भुकम्पव यता व्यवसायीहरुले जस्तापाता ,हाते हौजार, डन्डी लगाएतका सामानमा बढि मूल्य लिने गरेको पाइएको छ ।