गौर चैत्र २५ । झण्डै दुई सातादेखि दुई सरकारी कार्यलय चन्द्रनिगाहपुरमा सार्ने निर्णय विरुद्ध गौरमा भईरहेको आन्दोलन फिर्ता भएको छ । गएराति अवेर सम्म...
रौतहट, २५ चैत । सरकारले दिएको सुविधा फेरि खोसिएको भन्दै चन्द्रनिगाहपुरमा भने हिजैदेखि रिले अनशन सुरु भएको छ । उद्योग वाणिज्य संघ तथा कांगे्रस, एमालेलगायत दलका...
काठमाडौ, २५ चैत । ३० दलीय मोर्चाका संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न अस्पतालमा पुरेर आन्दोलनका क्रममा भएका घाइतेलाई भेट्दै छन्...
बारा, २५ चैत । प्रहरीले, बाराको रमपुरुवा अरेम्बाविर्तामा आज बिहान आमा छोरा मृत अवस्थामा फेला पारेको छ । मृतकहरुमा २३ वर्षीया अनु चौधरी र उनका ३...
कञ्चनपुर, २५ चैत । विषादी सेवन गर्दा कञ्चनपुरको देखतभूली– २ जाँइकाका २४ वर्षीय रमेश रानाको गएराति मृत्यु भएको छ । विषादी सेवन गरेपछि तत्काल रानालाई उपचारका...
डोटी २५ चैत। डोटी जिल्लामा पहिलो पटक दैनिक पत्रिका प्रकाशन हुने भएको छ । नयाँ डोटेली आवाज नयाँ बर्षको अबसर पार्दै दैनिक रुपमा प्रकाशन हुने...
काठमाडौँ, २५ चैत । पाल्पास्थित एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुमन परियारले र ५०० दलित छात्रवृत्ति पाउनुपर्नेमा ३०० मात्र पाए । दलित समुदायका विद्यार्थीलाई पाठ्यपुस्तक,...
झापा २५ चैत । तीन दिने नेपाल बन्द आब्हान गरेको ३० दलीय मोर्चाले आमहडताल फिर्ता लिने निर्णय गरेपनि झापामा भने बन्द कायम रहेको छ । मोर्चाको...
काठमाडौ, २५ चैत । उच्चपदस्थ नेता तथा प्रशासकको विदेश भ्रमणमा देखिएका विकृति केलाउँदै भ्रमण मापदण्ड तयार गर्ने काम प्रधानमन्त्री कार्यालयमा भइरहेकै बेला अर्थमन्त्री रामशरण महत...
राजविराज, २५ चैत । सप्तरी जिल्ला अदालतले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई रु १० हजार जरिवाना र सात महिना कैद सजाय सुनाएको छ । सो अदालतका न्यायाधीश...
काठमाडौँ २५ चैत । नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । टेलिकमका प्रबन्ध...
काठमाडौँ २५ चैत। आन्दोलनरत बिपक्षी ३० दलीय मोर्चाले आम हडताल फिर्ता लिए लगत्तै बिबाद उत्पन्न भएको छ । निर्णयप्रति उपेन्द यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले...
कञ्चनपुर २४ चैत। आम हडतालका क्रममा मोर्चाका कार्यकर्ताहरुले कञ्चनपुरमा एक सरकारी मोटरसाईकलमा आगजनी गरेका छन् । मंगलबार बिहान ११ बजेतिर कृष्णपुर गाविसको बा १ प...
कञ्चनपुर २४ चैत । मंगलबार एकिकृत नेकपा माओवादी सहित ३० दलिय मोर्चाले आब्हान गरेको आम हडतालका क्र्ममा बन्द गराउन हिडेका कञ्चनपुरमा मोर्चाका १० जना कार्यकर्ता पक्राउ...
धनगढी, २४ चैत । जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको...
एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको देशव्यापी आम हड्तालका कारण जनजीवन प्रभावित भएको छ । आम हड्तालको पहिलो दिन मंगलवार विहानैदेखि काठमाडौ...
ठेगाना:अनामनगर काठमाडौँ