मुस्लिम समुदायको रमजान आजबाट सुरु

मुस्लिम समुदायको रमजान आजबाट सुरु

  • शुक्रबार, असार ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ, ४ असार ।

मस्लिम समुदायको महान पर्व रमजान आजदेखि सुरु भएको छ ।

विश्वभरका मुस्लिम समुदायले विशेष अस्था र विश्वासका साथ मनाइने यो पर्व एक महिनासम्म निरन्तर रहने गर्दछ ।

रमजान अवधिमा मस्लिम समुदायले सुर्योदय देखि सुर्यअस्तसम्म पानी समेत नखाइ ब्रत बस्ने गर्दछन् ।

इस्लामिक पात्रो अनुसार बिहान ३ बजेर ४५ मिनेटमा खाइसक्नुपर्छ भने बेलुका ७ बजेर १५ मिनेटपछि खाना पाइन्छ ।

इस्लामिक पात्रो अनुसार हरेक वर्षको नवौ महिनामा रमजान मनाउने गरिन्छ ।

रमजानमा ब्रतसँगै गरिबलाई दान र आर्थिक सहयोग गर्ने गरिन्छ । इस्लाम धर्म अनुसार आफ्नो कमाईको दुई प्रतिशत रकम दान गर्नुपर्ने मान्यता रहि आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी