धमनिरपेक्षको विरोधमा राजधानीमा मोटरसाईकल ¥याली

धमनिरपेक्षको विरोधमा राजधानीमा मोटरसाईकल ¥याली

  • शनिबार, असार ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौँ, ५ असार ।

धमनिरपेक्षताको विरोधमा आज राजधानीमा मोटरसाईकल ¥याली निकालीएको छ । नेपाल मुक्ति मञ्चले मुलुकलाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै मोटरसाईकल ¥याली निकाले हो । ।

राजधानीको पुरानो बानेश्वरबाट निकालिएको  ¥यालीले मैतीदेवी, पुतली सडक, बागबजार,  भद्रकाली लगायतका क्षेत्रको परिक्रमा गरेको थियो ।

¥यालीमा एक सयभन्दा बढी मोटरसाईकल सहभागी यिए । ८१ प्रतिशतभन्दा बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई धमनिरपेक्ष बनाउन नहुने मञ्चको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी