१६ बुँदे सहमतिले मुलुकलाई निकास दिनै नसक्ने बैद्यको जिकीर

१६ बुँदे सहमतिले मुलुकलाई निकास दिनै नसक्ने बैद्यको जिकीर

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,६ असार ।

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले ४ दल विच भएको १६ बुँदे सहमतिले मुलुकलाई निकास दिनै नसक्ने दाबी गर्नुभएको छ । क्रान्तिकारी पत्रकार महाँसंघ  चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले यस्तो दाबी गर्नुभएको हो ।

उहाले परिवर्तनका शक्तिहरुलाई समेत बाहिर राखेर गरीएको सहमति राष्ट्रघाती र जनघाती भएको भन्दै ४ दलबिच १६ बुँदे सहमतिको नाममा फेरी पनि एकपटक गम्भीर गल्ती गरेको आरोप लगाउनु भयो ।

यस्तै अध्यक्ष वैद्यले नेपाललाई थाहा नदिई नेपालको सिमानामा चिन र भारतविच आर्थीक नाका खोल्न भएको सहमति प्रति आपत्ती जनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी