काठमाण्डौ, ४ असार । चार दलले १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश संविधानसभाको विशेषाधिकार विपरित भएको ठहर गरेका छन् । सर्वोच्चको आदेश...
काठमाडौं ,४ असार । प्रमुख चार दलबिच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशपछि छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक अहिले...
काठमाडौ, ४ असार । मस्लिम समुदायको महान पर्व रमजान आजदेखि सुरु भएको छ । विश्वभरका मुस्लिम समुदायले विशेष अस्था र विश्वासका साथ मनाइने यो पर्व एक...
काठमाडौं, ४ असार । मन्त्रीपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको कार्यलय सिंहदरबारमा बिहान १० बजेपछि बस्ने परिषदको बैठकले दाता सम्मेलनका विषयमा कार्यविधि तयार पर्ने बताइएको...
गोरखा, ४ असार । लाप्राकका भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रमले कुहिएको चामल वितरण गर्न लगेको पाइएको छ । एक सातादेखि गाउँमा ओसारेको चार सय ७७ बोरा चामलमध्ये...
काठमाडौं, ४ असार । भूमिगत सशस्त्र समूहसँग सम्बद्द पाँच सयभन्दा बढी व्यक्तिलाई आममाफी र कानुनी कारबाहीबाट उन्मुक्तिको गृहकार्य गर्न संविधानसभाको उपसमितिले सरकारको कार्यदललाई निर्देशन दिएको...
काठमाण्डौ, ३ असार । एकीकृत माओबादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज पत्रकारसँग कुराकानी...
काठमाडौं, ३ असार । आगाामी सोमबार भित्र भावी संविधानको मस्यौदाको प्रारम्भिक खाका तयार पार्ने जिम्मा पाएको संविधान मस्यौदा समिति मातहतको कार्यदलले अजबाट काम थाल्ने भएको...
जनकपुरधाम, ३ असार । नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन्। चिकित्सकले दुईतीन दिनमै बच्चा हुनसक्छ भने पनि...
कठमाण्डौ, २ असार । संविधानसभाको मस्यौदा समितिले उपसमितिहरुले तयार पारेका मस्यौदालाई एकीकृत रुप दिन कार्यदल गठन गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सभापति कृष्णप्रसाद...
काठमाण्डौ, २ असार । पाँच उपसमितिले प्रतिवेदन बुझाएपछि संविधान मस्यौदा निर्माण समितिको गोप्य बैठक जारी छ । संविधानको मस्यौदा तयारीका लागि विभिन्न उपसमितिहरुले प्रतिवेदन बुझाउन ढिलो...
काठमाडौं, २ असार । प्रधानमन्त्री सुशील कोइरालाले केही दलले संघीयता सहितको संविधान जारी नहुने भनेर भ्रम फैलाएको आरोप लगाउँदै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह...
काठमाडौं,२ असार । काठमाडौं उपत्यकामा बिनासकारी भुकम्प पछि निरीक्षण गर्न बाँकी रहेका ठाउँहरुमा भोलीदेखी अनुगमन हुने भएको छ । सभासदहरुले भुकम्पले भत्किएका र निरीक्षण...
काठमाण्डौं असार २ । खाज विहान चार ओटा भुकम्पका पराकम्पन महशुस गरिएका छन । आज बिहान ५ बजेर ५८ मिनेट जादा काठमाण्डौंलाई केन्द्र बिन्दु...
काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ । नियमित स्वास्थ्य परिक्षणको सिसिलामा अध्यक्ष ओली बैंकक...
काठमाण्डौ, १ असार । संविधासभाको मस्यौदा समिति अन्तर्गतका उपसमितिले सहमति भएका विषयलाई समेटेर मस्यौदा तयार गरेका छन् । मस्यौदा समिति अन्तर्गतका पाँचवटा उपसमितिले आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने...
ठेगाना:अनामनगर काठमाडौँ