अखण्ड मध्यपश्चिमको माग गर्दै जाजरकोटमा विरोध र्याली

अखण्ड मध्यपश्चिमको माग गर्दै जाजरकोटमा विरोध र्याली

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,२५ साउन ।

अखण्ड मध्यपश्चिमको माग जाजरकोटमा विरोध र्याली निकालिएको छ । नागरिक संघर्ष समिति जाजरकोटको आयोजनामा आज दिउसो सदरमुकाम खलंगामा बिरोध रयाली निकालीएको हो ।

समितीले ६ नम्वर प्रदेशको सिमाङ्कन खारेज गर, अखण्ड मध्यपश्चिम प्रदेश कायम गर भन्दै विरोध र्याली निकालेको हो । सदरमुकाम खलंगाको ठाटीवजारवाट सुरु भएको विरोध र्यालीले गैरीखाली हुदै जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत संविधान सभा अध्यक्षलाई ध्यानाकर्षण पत्र वुझाएको छ । ध्याकर्षण पत्र वुझाई सकेपछि उक्त विरोध र्याली ठाटीवजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सो आन्दोलनमा जाजरकोटी जनता , जिल्लाका सम्पुर्ण राजनैतिक दल , स्थानिय सञ्चारकर्मी, गैर सरकारी संस्थाका प्रतिनीधिहरु र नागरिक समाजको समर्थन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी