काठमाडौं, २६ साउन ।
काठमाण्डौमा मंगलबार भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निश्कीएका थिए ।
काठमाण्डौको कालिमाटि आसपास केन्द्र बनाएर ४ दशमलभ ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए ।
भुकम्पको धक्का महसुस भएपछि जारी संविधानसभा बैठकमा सभासदहरु समेत आत्तिएर भाग्न खोजेका थिए ।
सभासदहरु उठेपनि राप्रपा नेपालका प्रमुख सचेचक दिलनाथ गिरीले भने आफ्नो भनाई राखिरहनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline