शान्ति र धैर्यताका साथ अगाडि बढ्न नेता नेपालको आग्रह

शान्ति र धैर्यताका साथ अगाडि बढ्न नेता नेपालको आग्रह

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २६ साउन । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति र धैर्यताका साथ अगाडि बढ्न सबैलाई आह्वान गर्नु भएको छ ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले आगो बालेर र हड्तालमा उत्रिएर मात्र समस्या समाधान नहुने भएकाले धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्नु भएके हो ।

सबै जातजाति र व्यक्तिगत स्वार्थबाट मुक्त भएर सबैभन्दा पहिले नेपालीको पहिचानमा सबै एक भए अघि बढेमा मात्र मुलुकको विकास सम्भव रहेको नेता नेपालको भनाई थियो ।

अहिले पनि केही व्यक्ति धर्म, पहिचान, जातजाति र समुदायको नारालाई अगाडि सारेर संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको भन्दै नेता नेपालले जनताका अगाडि कुनै पनि षड्यन्त्रकारीको अभिष्ट पुरा नहुने बताउनस भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी