झापा २२ भदौ । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडले ४ जना क्यान्सर रोगीको सफल उपचार गरेको दावी गरेको छ । मेचीनगरपालिका स्थित काँकरभिट्टनिवासी ५४ वर्षीय कृष्णमाया सुवेदी...
काठमाण्डौ,२२ भदौ । लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा मनोज...
काठमाण्डौ,२२ भदौ । जनकपुरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुदा १४ जना घाइते भएका छन । भानुचोकमा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि झडप...
काठमाण्डौ,२२ भदौ । दक्षिण कोरियामा ४ जना अवैधानिक नेपाली कामदार पक्राउ परेका छन । थेगु सहर क्षेत्रबाट पक्राउ परेका १३ अवैधानिक विदेशी कामदार मध्ये...
काठमाण्डौ, २२ भदौ । संविधानको विधेयकमाथि संविधानसभामा दफाबार छलफल सुरु भएको छ । छलफलको सुरुमा संशोधनकर्तालाई प्रस्ताव पेस गर्न दिइएको छ । एघार बजेबाट दुई बजे...
काठमाडौ २२ भदौ । संबिधान सभामा आजबाट दफावार छलफल शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक आबश्यक तयारी नपुगेको भन्दै २...
काठमाडौँ, २२ भदौ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा चितवनमा हुने भएको छ । ‘प्रतिगामी संविधान र राष्ट्रघात विरुद्ध एकीकृत जनक्रान्तिको...
काठमाण्डौ,२२ भदौ । इटहरीमा बिद्यार्थीहरुले आज बन्दको बिरुद्ध प्रदर्शन गरेका छन । निरन्तरको बन्दले पठनपाठनबाट बञ्चित हुनुपरेको भन्दै उनीहरुले आज इटहरीमा बन्दकर्ताबिरुद्ध विशाल प्रदर्शन गरेका...
काठमाण्डौ,२२ भदौ । नेपाली कांग्रेसका मधेशी र थारु सभासद्ले असन्तुष्ट दल र समूहका माग समेत सम्बोधन गरी संविधान जारी गर्न पाटी नेतृत्वलाई सुझाव दिएका...
काठमाण्डौ,२२ भदौ । त्रिबी शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा गोबिन्द्र केसीले भदौ २५ गतेदेखी पुनः अनशन बस्ने चेतावनी दिनु भएको छ । सरकारले...
काठमाडौं, २२ भदौ । कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग गर्दै बिद्यार्थी संगठनहरुले आज यातायात ठप्प पारेका छन् । आफ्ना माग सुनुवाई नभएको भन्दै आज...
काठमाण्डौ,२२ भदौ । आज ३६ औं राष्ट्रिय शिक्षा दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको अवसरमा २ सय २९ जना छात्रछात्रालाई नेपाल विद्या...
काठमाडौ २२ भदौ । आज बिहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक २ बजेका लागि सारिएको छ । आबश्यक तयारी नपुगेको भन्दै संविधानसभाको बैठक २ बजेका...
काठमाडौ २२ भदौ । पर्साको वीरगन्जमा स्थानीय प्रशासनले लगाएको करफ्यु ५ घन्टाका लागि कर्फ्यु खुला गरेको छ । वीरगन्जको अवस्था शान्त बन्दै गएपछि जनजीवन केहि सजिलो...
काठमाडौ २२ भदौ । आज १२ औं निजामति सेवा दिवस सरकारले विभिन्न कार्यक्रम गरि मनाउँदैछ । सरकारी सेवामा कार्यरत कर्मचारीले आज राजधानी सहित देशभर विविध...
काठमाडौं, २२ भदौ । लामो समयदेखि जारी आन्दोलनले स्थानीयको जनजीवनमा गम्भीर असर पारेको भन्दै समिति थरुहट संघर्ष समितिले पाँच दिनको लागि बर्दियामा आन्दोलनका सबै कार्यक्रम...
ठेगाना:अनामनगर काठमाडौँ