४.१ रेक्टर स्केलको भुकम्प

४.१ रेक्टर स्केलको भुकम्प

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, असोज २२ ।

बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भएपनि अझै रोकिएको छैन।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराती ९ बजेर ५८ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो दिउँसो एक बजे ललितपुरको लेले आसपास केन्द्र भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

बैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका चार सयभन्दा धेरै पराकम्प गएको केन्द्रका प्रमुख लोकबिजयी अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी