उत्तरतिरको नाका खोल्न नसक्नु नेपालको कमजोरी: राणा

उत्तरतिरको नाका खोल्न नसक्नु नेपालको कमजोरी: राणा

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भक्तपुर, असोज २१ गते ।
राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष पशुपति शमशेर जबराले भारतले लगाएको अघोषित नाकाबन्दी अपरिपक्व, असन्तुलित भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममाउहाँले नेपालको आन्तरिक मामलालाई लिएर जसरी भारत प्रस्तुतहुँदै नाकाबन्दीसम्मको अवस्थामापुग्यो यसले भारतलाई नै घाटा भएको बताउनु भएको हो ।
उहाँले नेपालले भोगेको यो पहिलो नाकाबन्दी नभएर पहिलापनि धेरै खालका नाकाबन्दी भोगिसकेको भन्दै उत्तर तर्फको नाका खोल्न नसक्नु नेपाली सरकारको कमजोरी रहेको टिप्पणी गर्नु भयो ।
नेपाली सरकारको कुटनीतिक पक्षकमजोर रहेको आरोप लगाउँदै दक्षिणतर्फको अघोषित नाकाबन्दी खुकुलो पारेतापनिप्रमुखनाकाहरु खुलाउन नेपाल सरकार र कुटनीतिक पक्षअसक्षम रहेको बताउनु भयो ।
नेपालअन्तराष्ट्रिय अदालतमा गए सम्पूर्ण कानुन नेपालकै पक्षमा रहेता पनि लामो समय सम्म नेपालले नाकाबन्दी भोग्नु पर्ने अवस्था रहेकाले कुटनीतिक पक्षबाटै समस्या समाधानमा नेपाल अग्रसर बन्नु पर्ने उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी