रौतहट, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले...
काठमाडौँ, ३ असोज । संविधान घोषणाको तयारी भइरहेको बेला संविधानसभाका सभासद्हरु आ–आफ्नै परम्परागत पोशाकमा संविधासभा भवन परिसरमा उपस्थित हुनुभएको छ । राष्ट्रपति डा रामवरण यादवले...
चितवन, ३ असोज । वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा सुरक्षा दिई चलाइएको एउटा यात्रुबाहक बसमा बन्दकर्ताले ढुङ्गा प्रहार गरी सामान्य...
सप्तरी, ३ असोज । सप्तरीका पत्रकारहरुले आज जारी हुने संविधान, २०७२ मा आदिवासी जनजातिलगायत मधेसी पत्रकारलाई पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित नगरेको भन्दै आज राजविराजमा...
काठमाडौँ, ३ असोज । नेकपा (एमाले) ले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा यही असोज ५ गते आयोजना गर्ने चियापान कार्यक्रममा विशिष्ट व्यक्तिदेखि कार्यकर्तासम्म...
काठमाडौं, ३ असोज । नेकपा माओवादीका प्रवक्त खड्क वहादुर विश्वकर्मा प्रकाण्डले मुख्य ३ दल र सरकारले नेकपा माओवादीका विरुद्ध षड्यन्त्र गरिहेको आरोप लगाउनु भएको छ...
काठमाण्डौं ३ असोज । जारी हुन लागेको सविधानले ससदीय व्यवस्थाको पक्षपात गरेकाले यसलाई नमान्ने भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपालबन्दका कारण...
काठमाडौ ३ असोज । संविधान घोषणा हुने दिनलाई मध्यनजर गर्दै गृहमन्त्रालयले संविधानसभा भवन नयाँ बानेश्वर सहित मुलुकभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नयाँ बानेश्वर स्थित...
काठमाडौं, ३ असोज । सात दशक लामो संघर्षपछि संविधानसभाबाट संविधान बनाउने प्रयास आज सफल हुदैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ हुने भव्य समारोहकाबीच राष्ट्रपति...
काठमाडौ ३ असोज । राजधानीको कलंकी स्थित रविभवनमा आज बिहान बम फेला परेको छ । अज्ञात समुहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले...
काठमाण्डौ, २ असोज । राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा समारोहमा राष्ट्रका नाममा सम्बोधन गर्नुहु्ने भएको छ । राष्ट्रपति यादवले आइतबार संविधानसभा भवनमा नेपालको संविधान...
काठमाडौँ, २ असोज । व्यवस्थापिका संसदको चालू अधिवेशन आजै बेलुका ९ बजेबाट अन्त्य गरिएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति...
काठमाडौ २ असोज । भारतीय प्रधानमन्त्रीका विशेष दुतको सन्देश लगायतका विषयमा मुख्य तीन दलले संयुक्त पत्राकार सम्मेलन गर्ने भएका छन । अपरान्न चार बजे बालुवाटार...
काठमाडौ २ असोज । भारतीय प्रधानमन्त्रीका बिशेष दुतका रुपमा हिजो काठमाडौ आइपुग्नु भएका विदेश सचिव यस जयशंकरले नेपालमा संबिधान जारी गर्दा सबै क्षेत्रमा उत्सबको...
काठमाडौं, २ असोज । संविधानसभा सचिवालयले भोली हुने संविधान घोषणा समारोहलाई भव्य बनाउन आवश्यक तयारी थालेको छ । भोली साँझ ५ बजे एक समारोहकाबीच राष्ट्रपति डा....
काठमाडौ २ असोज । आफूसँग गरेको सम्झौता कार्यन्वयमा सरकार उदासिन देखिएको भन्दै शिक्षण अस्पताल महाराजगन्जका प्रध्यापक डा. गोविन्द केसीले पुन अनशनमा बस्ने चेतावनी दिनुभएको छ...
ठेगाना:अनामनगर काठमाडौँ