ब्यबस्थापिका संसदको बैठक स्थगित

ब्यबस्थापिका संसदको बैठक स्थगित

  • आइतवार, कार्तिक ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,८ कात्तिक ।

ब्यबस्थापिका संसदको बैठक स्थगीत भएको छ ।

सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार नपरेकाले अपरान्नका ४ बजेका लागि बोलाइएको संसद बैठक स्थगीत भएको हो ।

कुनै पनि दलबाट सहमतीका आधारमा उम्मेदवारी नआउने नभएपछि सभामुख ओनसरी घर्तीले आगामी ११ गते साझ ५ बजेसम्मका लागि बैठक स्थगीत गर्नुभएको हो ।

योसंगै राष्ट्रपति र उपराष्ट्रपति बहुमतिय प्रक्रियाबाट चुनिने भएका छन । संबिधानको धारा २९७ को उपधारा ३ बमोजिम चुनाबी प्रक्रिया सुरु हुने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी