पुन उपराष्ट्रपतिका उम्मेदवार

पुन उपराष्ट्रपतिका उम्मेदवार

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ९ कात्तिक ।

एकीकृत नेकपा माओवादीले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले राष्ट्रप्रमुख सहमतिको आधारमा चयन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अन्त्य भएको र बहुमतीय प्रक्रियामा प्रवेश गरेको भए पनि त्यसैभित्र सहमति खोज्न सकिनेमा जोड दिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

‘‘हामीले संविधान लेखन प्रक्रियामा एक स्थानमा रहेका प्रमुख राजनीतिक दल राष्ट्रप्रमुखको चयनमा एक ठाँउमा उभिनुपर्छ भन्नेमा जोड दिएका छौँ ।’’ शर्माले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी