वन समितिमा भेटिएको प्यारा बम सेनाद्वारा निष्क्रिय

वन समितिमा भेटिएको प्यारा बम सेनाद्वारा निष्क्रिय

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भीमदत्तनगर, ९ कात्तिक ।

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ वन समितिमा भेटिएको प्यारा बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

आइतबार दिउँसो वन समितिका स्थानीयवासी दीपक भट्टको खेतमा भेटिएको बम यहाँस्थित नेपाली सेनाको श्री २५ बाहिनी र हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले राति निष्क्रिय पारेको हो ।

हनुमानध्वज गुल्मका गुल्मपति सेनानी विष्णु थापाले सेनाले उक्त बेवारिसे अवस्थामा रहेको बम निष्क्रिय पारेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय झलारीले बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने आशङ्का गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी