एमालेबाट विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार

एमालेबाट विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,९ कात्तिक । 

नेकपा एमालेले उपाध्यक्ष विद्या देबी भण्डारीलाई राष्ट्रपतिका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

वरिष्ठ नेता झलनाथ खनाल र तत्कालिन सभामुख सुवास नेम्वाङको नाम समेत प्रस्ताव आएपनि अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षको समेत समर्थनमा भण्डारीको नाम तय भएको स्रोतको भनाइ छ ।

भोलि मंगलबार उम्मेदवारीको समय तोकिएको छ । ११ गतेको संसद बैठकमा मतदान हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी