एजेन्सी,९ कात्तिक ।
आफगानीस्तान आज दिउसो शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूकम्प अनुसन्धान केन्द्र यूएसजीएसका अनुसार सो भूकम्प ७.७ रेक्टर स्केलको रहेको छ ।
भूकम्पको धक्का पाकिस्तान, भारत र नेपालमा समेत गरिएको छ । बढी भारतको उत्तर प्रदेशमा महशुश गरीएको जनाइएको छ ।
भुकम्पको क्षतिको बिबरण आउन बाकी छ । भुकम्प नेपाली समय अनुसार अपरान्न ३ बजे गएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline