काठमाडौं र भक्तपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा २ को मृत्यु

काठमाडौं र भक्तपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा २ को मृत्यु

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ९ कार्तिक ।

काठमाडौंको बिजुलीबजारमा बसको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।

गएराति बिजुलीबजारमा बा ३ ख ८३९८ नम्बरको बसले बाटो काट्दै गरेका काठमाडौं माछागलका ५५ वर्षका गंगालाल पोडेलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पोडेको ज्यान गएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उता भक्तपुरमा आगो ताप्ने क्रममा टहरा जलेर एक वृद्धाको ज्यान गएको छ । भक्तपुरको नगरकोटमा आगो ताप्दै गर्दा टहरामा आगो सल्किएपछि ८५ वर्षकी चम्पा पाण्डेको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट टहरा पुरै जलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी