काठमाडौँ, १० असोज । आठ वर्षदेखि हुन नसकेको साझा प्रकाशनको साधारणसभा यही असोज १६ गते हुने भएको छ । साधारण सदस्य एक हजार ५५४ जना...
काठमाडौँ, १० असोज । एकीकृत नेकपामाओवादील्े मुलुकलाई एकीकृत गरेर लैजाने अवस्थामा वरिष्ठ नेता डा बाबुराम भट्टराई पार्टी छाडेर हिड्नु राजनीतिक र राष्ट्रको हितमा नभएको...
काठमाण्डौ,१० असोज । क्रान्तीकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रभात चलाउन निर्बाचित हुनुभएको छ । मकवानपूरको हेटौडामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले चलाउनेलाई अध्यक्षमा निर्बाचित गरेको हो...
काठमाडौ १० असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमाथि गरेको हस्तक्षेप विरुद्धमा संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीका तर्फबाट आज एक विज्ञप्ति...
सप्तरी, १० असोज । नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बिहान प्रहरीले सुरक्षा दिई लैजाँदै गरेका...
काठमाडौ १० असोज । एकीकृत नेकपामाओवादीले पार्टी परित्याग गर्नुभएका डा बाबुराम भट्टराईलाई आफ्नो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास...
काठमाण्डौ,१० असोज । मकवानपूरको हेटौडामा हिजोबाट सुरु भएको क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन आजपनि जारी छ । हिजो अपरान्नबाट सुरु भएको बन्द शत्र...
काठमाडौ १० असोज । संविधान निर्माण प्रक्रिया, त्यसमा पार्टीले खेलेको भूमिका सहित पछिल्लो समसामयिक राजनितिक परिस्थिति लगायतका विषयमा छलफल गर्न एकिकृत नेकपा माओवादी केन्द्रिय समितिको...
काठमाडौँ, १० असोज । सरकारले आजबाट देशभर सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका...
काठमाडौ १० असोज । भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमा ढुवानी गर्न नदिइरहेका बेला पश्चिमी नाकामा भने कुनै अवरोध नरहेको बताइएको छ । भारतसँग सीमा जोडिएका...
काठमाडौँ, ९ असोज । बसुन्धरामा रहेको ग्रिनसिटी अस्पतालले दुई बालबालिकाको मुटुको निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले आज एक पत्रकार सम्मेलन गरी कालीकोट जिल्ला...
काठमाडौँ, ९ असोज । सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र...
काठमाडौँ, ९ असोज । नेपाल औषधि उत्पादक संघको अध्यक्षमा शंकर घिमिरे निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न २१औँ साधारणसभाले वरिष्ठ उपाध्यक्ष घिमिरेलाई अध्यक्षमा निर्वाचित...
काठमाडौँ, ९ असोज । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशको राजनीतिमा पूर्ण स्थिरता कायम नभएसम्म प्रमुख तीन दलको सहकार्य नटुट्ने बताउनुभएको छ । नेकपा एमाले,...
परासी, ९ असोज । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमार्फत आफ्ना माग राख्न आग्रह गर्नुभएको छ । मधेसमा जारी आन्दोलनबारे जिल्लाको वस्तुस्थित बुझ्न...
काठमाण्डौ,९ असोज । नेकपा माओबादी निकट अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनले महासंघको पाँचौ राष्ट्रिय सम्मेलनले योगेन्द्र कुमालको अध्यक्षतामा ९१ सदस्यीय केद्रिय कमिटी चयन गर्दै...
ठेगाना:अनामनगर काठमाडौँ