मोरङमा आजबाट सवारी साधन संचालनमा आउने

मोरङमा आजबाट सवारी साधन संचालनमा आउने

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१८ कात्तिक ।

मोरङमा आजबाट सवारी साधन संचालनमा आउने भएका छन । यातयात ब्यबसायी र मजदुरले आजबाट यातयात संचालनमा ल्याउने तयारी गरेका हुन ।

बिगत लामो समय देखीको बन्दले निकै समस्या भएको भन्दै बाध्य भएर यातयात संचालनमा ल्याउन लागेको उनीहरुको भनाई छ ।

उनीहरुले आन्दोलनरत पक्षका नेताहरुसंग भेटर आफुहरुलाई छाक टार्न समस्या भएको भन्र्दै सवारी साधन संचालनमा ल्याउन दिन आग्रह गरेका पनि छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी